होमपेज / समाज
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न संघ–संस्था, व्यापारिक कम्प्लेक्स र व्यक्तिहरूलाई १० दिनभित्र घरजग्गा/सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ।
रेडक्रम र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई एकसाथ पत्र काटिएको हो । १० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ ।
यी हुन् ३१ वटा संघ संस्थाः
बुद्धवारी कम्प्लेक्स,
सिग्नेचर अपार्टमेन्ट
काठमाडौ इन्जिनियरिङ कलेज
नेपाल रेडक्रस सोसाइटी
ब्लु बर्ड ईन्भेष्टमेन्ट
होटल प्लाटिनियम ९महावीर प्यालेस०
आदर कम्प्लेक्स
ब्याट्री कारखाना
सिद्धार्थ वनस्थली स्कूल
एडभान्स अटोमोबाइल्स प्रा लि
जय नेपाल हल
इम्पेरियल अपार्टमेन्ट
सगरमाथा इन्स्योरेन्स लि
ग्लोबल ट्रेडिङ कन्सन
पुजा इन्टरप्राइजेज प्रा लि
ल्याण्डमार्क होटल
ॐ सान इन्टरनेशनल कलेज
क्लर्ड ट्रेड सेन्टर
सिभिल मल, सुन्धारा
सीटीसी मल, सुन्धारा
एन आर टी क्लव
भीजी अटोमोबाइल्स प्रा लि
रञ्जना ट्रेड सेन्टर
आदर्श नगर बिजनेश प्रा लि
स्टार होल्डीङ्ग, पुतलीसडक
नेपाल स्काउट
नेपाल सेन्टर फर डेभलमेण्ट एण्ड पोलीसी स्टडिज प्रा लि
नेम इन्स्टिच्युट फर मेडिकल एजुकेशन प्रालि
पुण्य मेन्सन प्रालि
रिद्धिसिद्धि डेभलपर्स
वरुण वेभरेज नेपाल प्रा लि
यी हुन् १० व्यापारीः
रविन्द्र बहादुर मल्ल
सुभाष कुमार घिमिरे/सानुभाई बखुन्छ
मसिना अमात्य
रविना श्रेष्ठ
शिशु अर्याल
योगनाथ पौडेल
प्रदीप रत्न ताम्राकार, उदय रत्न ताम्राकार र विजय रत्नताम्राकार
बसुन्धरा तुलाधर
पुरुषोत्तम संघइ
किरण संघइ