होमपेज / समाज
काठमाडौं । ललितपुर महानगरपालिका वडा नं ३ को धोबीघाटमा रहेको एक ग्यारेजमा आगलागी भएको छ । आगलागी भएको स्थलबाट धुवाँको मुस्लो उडेको देखिएको छ ।
आगो निभाउनका लागि प्रहरी र दमकल खटिएको छ । क्षति विवरण अइसकेको छैन ।