ट्रेण्डिङ

होमपेज / समाज

बसपार्कमा टिकट बुकिङ गर्नेको भीड

नेपालगाथा २०७९ आश्विन ५ गते बुधबार १३:२८:०५ मा प्रकाशित

काठमाडौं । नेपालीको महान् चाड बडादसैँ सुरु हुन करिब एक साता बाँकी छ । यही असोज १ गतेदेखि दसैँका लागि सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

टिकट बुकिङ गर्नेहरूको यति बेला बसपार्कमा भिड देखिन्छ ।

बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top