होमपेज / समाज
काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–१ का १९ वर्षीय दीपक विक १९ दिनदेखि बेपत्ता भएका छन । गत भदौ १६ गते घरबाट निस्केका उनि अहिलेसम्म परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन ।
परिवारको सम्पर्कमा नआएपछि विकका बुबा दुर्गाबहादुरले भदौ १७ गते खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए। प्रहरीले उहाँको खोजतलास जारी राखिको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिएका छन ।
विकको खोजतलासमा ढिलाइ भएको गुनासो गरेको छ ।