ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ७४ जनामा कोभिड १९ को संक्रमण पुष्टि

नेपालगाथा २०७९ आश्विन ४ गते मंगलबार १६:१३:०६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, आज १६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ६१९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा कोभिड १९ को संक्रमणबाट एक जनाकाे पनि मृत्यु भएकाे छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top