ट्रेण्डिङ

होमपेज / समाज

डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर तयारी अवस्थामा

केसीले काठमाडौं जान मानेनन्

नेपालगाथा २०७९ आश्विन ४ गते मंगलबार १६:०५:०४ मा प्रकाशित

काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी गरिएको छ । 

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका छन् ।तर उनले उपचारका लागि काठमाडौं जान मानेका छैनन् ।उनलाई मनाएर काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top