ट्रेण्डिङ

होमपेज / समाज

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी

नेपालगाथा २०७९ भाद्र ३१ गते शुक्रबार १५:३२:२१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ।

बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top