ट्रेण्डिङ

होमपेज / समाज

नयाँबानेश्वरमा महानगरको डोजर : उजेली भवन भत्काइयाे

नेपालगाथा २०७९ भाद्र ३१ गते शुक्रबार १४:०५:२२ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । 

 नयाँ बानेश्वर चोकस्थित सूर्य उजेली भवनमा रहेको अवैधानिक संरचना भत्काइएको छ ।महानगरको डोजरले सूर्य उजेली भवनमा कानूनविपरीत बनाइएका टहराहरू भत्काएको हो ।

महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top