होमपेज / समाज
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । १०औँ तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो।
खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले भनेका छ।आवेदन असोज २० गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।
