ट्रेण्डिङ

होमपेज / समाज

चिनियाँ नेता ली झान्शु काठमाडौँमा

नेपालगाथा २०७९ भाद्र २७ गते सोमबार १६:५६:१२ मा प्रकाशित

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँ विशेष विमानबाट आज अपराह्न काठमाडौँ आउनुभएको हो । अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गर्नुभयो । विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । रासस
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top