होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
चार हजार ९५९ वटा नमुना परीक्षण गर्दा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।यो अवधिमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ ।