ट्रेण्डिङ

होमपेज / समाज

बालाजुको माछापोखरी क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

नेपालगाथा २०७९ भाद्र २७ गते सोमबार १३:३०:५६ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको माछापोखरी क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरामा डोजर चलाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top