ट्रेण्डिङ

होमपेज / समाज

एक अर्ब बढी जरिबाना मागिएका अमित श्रेष्ठ १५ लाख धरौटीमा छुटे

नेपालगाथा २०७९ भाद्र २६ गते आइतबार १७:५९:५९ मा प्रकाशित

काठमाडौं । पाटन उच्च अदालतले क्रिप्टो कारोबारको आरोप लागेका विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई कारागार चलान गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको छ ।

एक अर्ब बढी जरिबाना माग गर्दै मुद्दा चलाएका ‘क्रिप्टो’ कारोबारी अमित श्रेष्ठ १५ लाख धरौटीमा छुटेका छन् ।गत बिहीबार उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्ने आदेश गरेको थियो ।

यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top