ट्रेण्डिङ

होमपेज / समाज

ललितपुर महानगरले सिल गर्‍यो लगनखेलस्थित पेट्रो सेन्टर

नेपालगाथा २०७९ भाद्र २६ गते आइतबार १५:३१:१४ मा प्रकाशित

काठमाडौं । काठमाडाैं महानगरका मेयर बालेन शाहलाई पच्छ्याउँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन पनि एक्सनमा उत्रिएका छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लगनखेलस्थित पेट्रो सेन्टर सिल गरेका छन् । अवैध रुपमा सञ्चालनमा रहेको भन्दै उक्त पम्पलाई महानगरले सिल गरेको हो ।

ललितपुरको लगनखेलमा रहेको पम्पलाई सिल गर्न महानगर प्रहरीको टिम नै पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top