ट्रेण्डिङ

होमपेज / समाज

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

नेपालगाथा २०७९ भाद्र २६ गते आइतबार १४:३२:१३ मा प्रकाशित

काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो। लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top