ट्रेण्डिङ

होमपेज / समाज

कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना संक्रमण पुष्टि,हाजिर जमानीमा रिहा

नेपालगाथा २०७९ भाद्र २३ गते बिहीबार १७:५७:५१ मा प्रकाशित

काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएपछि सिंहलाई हाजिर जमानीमा रिहा गरिएको छ ।  काठमाडौं प्रहरीले उनलाई रिहा गर्न वकिल कार्यालयलाईसँग राय मागेको थियो । गत मंगलबार सिंहलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएकाे थियाे।

बुधबार मात्रै  अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो।अपूर्व १२ भदौमा पक्राउ परेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top