ट्रेण्डिङ

होमपेज / समाज

 नेपालमा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७९ भाद्र २३ गते बिहीबार १६:१६:३७ मा प्रकाशित

काठमाडौं । नेपालमा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ४०१ परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top