होमपेज / समाज
काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ ।
नेवार समुदायको भावनामा चोट पुर्याएको भन्दै उजुरी परेपछि अपूर्व पक्राउ परेका थिए ।