ट्रेण्डिङ

होमपेज / समाज

पल शाहलाई २ वर्ष ६ महिना कैद, बलात्कारको मुद्दामा पाए सफाइ

नेपालगाथा २०७९ भाद्र २१ गते मंगलबार २०:१०:१४ मा प्रकाशित

काठमाडौं । किशोरी बलात्कारको अभियोगमा परेका नायक पल शाह(पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । 

 जिल्ला अदातलले अभिनेता पल शाहलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।तर  जिल्ला अदातलले बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सुनाएको छ । जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई उक्त फैसला सुनाएको हो ।

यस्तै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र शाहलाई २५ हजार जरिमाना गर्ने फैसला गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top