ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७९ भाद्र २१ गते मंगलबार १७:३२:१४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा  चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ ।

यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top