ट्रेण्डिङ

होमपेज / समाज

असनको फुटपाथ खाली गराउन थालियो

नेपालगाथा २०७९ भाद्र २१ गते मंगलबार १४:१९:०४ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगर प्रहरीले असन क्षेत्रमा बनेका अवैध संरचना भत्काउन ताल्चा फोडेको छ ।

इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।

असन इन्द्रचोक क्षेत्रका फुटपाथमा व्यापार नगर्न नगर प्रहरीले माइकिङ सुरु गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top