ट्रेण्डिङ

होमपेज / समाज

पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त

नेपालगाथा २०७९ भाद्र २० गते सोमबार २०:४२:५४ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् ।

उनी साधारण तारेखमा रिहा भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।"साँझ ५ बजेतिर प्रक्रिया पूरा गरेर साधारण तारेखमा छाडिएको हो," उनले भने ।

गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई रिहा गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top