होमपेज / समाज
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज २२१ जनामा देखिएको छ ।
चार हजार ५८ वटा नमुना परीक्षण गर्दा २२१ जनामा संक्रमण पुष्टि भएको हो ।आज २ सय छ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४४४ जना पुगेको छ ।