होमपेज / समाज
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।
पूर्वगृहमन्त्री बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित निवासमै ९१ वर्षकाे उमेरमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समवेदन व्यक्त गरेका छन् ।