ट्रेण्डिङ

होमपेज / समाज

भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणमा आउँदै

नेपालगाथा २०७९ भाद्र १९ गते आइतबार ०९:१५:२९ मा प्रकाशित

काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणमा आउँदैछन् ।

उनी पाँचदिने भ्रमणका लागि आउन लागेका हुन् । सैनिक जनसम्र्पक तथा सूचना निर्देशालयका अनुसार  भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्नेछन।

उनिआज अपराह्न काठमाडौं आइपुग्नेछन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top