होमपेज / समाज
काठमाडौं । नेपालमा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ५३७ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २०० जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ३८१ नमुनाको पीसीआर परीक्षण गर्दा ९२ र दुई हजार १५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो ।
हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् ।