ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालगाथा २०७९ भाद्र १७ गते शुक्रबार १७:३९:५७ मा प्रकाशित

 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेकाे छ।

 केही बेरअघि  नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बसेकाे थियाे।

यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ ।यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ । 

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top