होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २०६ जना संक्रमित थपिएका छन् । यो अवधिमा २८६९ जनाको कोरोना परीक्षण गरिएको थियो । देशमा शुक्रबार सक्रिय संक्रमितको संख्या २८९१ रहेको छ ।