ट्रेण्डिङ

होमपेज / समाज

त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बाेर्ड हटाइयो

नेपालगाथा २०७९ भाद्र १६ गते बिहीबार १६:४८:३० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बाेर्ड हटाएकाे छ ।

उक्त डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले हटाउन पटक पटक आग्रह गर्दा पनि सेन्टरले बन्द नगरेपछि बिहीबार महानगरपालिकाको टोली आफैं गएर बोर्ड बन्द गराएको हो ।

महानगरले मापदण्डविपरीत लगाइएका बाेर्डहरूलाई हटाउने कामलाई तीव्रता दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top