ट्रेण्डिङ

होमपेज / समाज

होर्डिङ बोर्डतिर बालेनकाे आँखा

नेपालगाथा २०७९ भाद्र १६ गते बिहीबार १४:४३:०० मा प्रकाशित

काठमाडौं ।  काठमाडौं महानगर सुधारको अभियानमा केन्द्रित रहेका महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले अब होर्डिङ बोर्डहरू हटाउने भएका छन् । 

महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो । यो अभियान आजबाटै सुरु हुँदै छ । 

काठमाडौं महानगरपालिकाका अनुसार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागिएकाे हाे।त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा थुप्रै होर्डिङ बोर्ड छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top