ट्रेण्डिङ

होमपेज / समाज

कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले किन लियाे नियन्त्रणमा?

नेपालगाथा २०७९ भाद्र १२ गते आइतबार १६:३९:५४ मा प्रकाशित

काठमाडौं ।  कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले सिंहलाई नियन्त्रणमा लिएको हो ।सिहंले युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडियो हालेका थिए ।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top