ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७९ भाद्र ११ गते शनिबार १७:०२:१० मा प्रकाशित

काठमाडौं । नेपालमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top