ट्रेण्डिङ

होमपेज / समाज

निहारिकाको मुद्दा:आरोपीको डीएनए टेस्ट गराउन उच्च अदालतको आदेश

नेपालगाथा २०७९ भाद्र ८ गते बुधबार १९:०४:५७ मा प्रकाशित

जनकपुरधाम । उच्च अदालत जनकपुरले महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको मुद्दामा डीएनए जाँच गर्न आदेश दिएको छ । 

सरकारी वकिलको माग बमोजिम आज अदालतले सो आदेश दिएको हो ।अदालतका न्यायाधीश न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले आरोपित शिवराज श्रेष्ठको र निहारिकाको डीएनए जाँच गर्न आदेश दिएको हो। 

कानूनमन्त्रीले निहारिकासँग गरेको प्रतिवद्धता उच्च अदालतले पुरा गरिदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top