ट्रेण्डिङ

होमपेज / समाज

पल शाह मुद्दाको आज फैसला नहुने, शाहकै वकिलकाे निवेदनमा पेसी स्थगित

नेपालगाथा २०७९ भाद्र ८ गते बुधबार १६:२३:४४ मा प्रकाशित

काठमाडौं ।   बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहको नवलपुर जिल्ला अदालतमा रहेको मुद्दाको पेसी स्थगित भएको छ ।

नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो ।शाहकै वकिलले पेसी स्थगितका लागि निवेदन दिएकाे सूचना अधिकृत लालबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top