होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।आज ४१७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।