होमपेज / समाज
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
, चार जना घाइते भएका छन् ।जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए ।
घाइतेहरुको स्थानीयबासी र प्रहरीले उद्धार गरी अस्पताल लगिएको दार्चुलाका प्रमुख जिला अधिकारी दीर्घ राज उपाध्यायले बताए।