ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७९ भाद्र १ गते बुधबार १७:३५:१४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ३८३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ८५२ जनामा संक्रमण देखिएको हो ।कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top