ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७९ श्रावण ३० गते सोमबार १७:१९:२७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 पाँच हजार ७३७ वटा नमुना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top