होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चारहजार ८२९ वटा नमुना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ ।