ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालगाथा २०७९ श्रावण २६ गते बिहीबार १७:५४:२६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।आज ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top