ट्रेण्डिङ

होमपेज / समाज

बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला

नेपालगाथा २०७९ श्रावण २५ गते बुधबार १५:०२:३८ मा प्रकाशित

कैलाली । बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला परेका छन् ।

 जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।

उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top