ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालगाथा २०७९ श्रावण २४ गते मंगलबार १६:४६:२८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।आज दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top