ट्रेण्डिङ

होमपेज / समाज

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन अध्ययन समिति बनाइने

नेपालगाथा २०७९ श्रावण २४ गते मंगलबार १४:५१:३२ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।

नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् ।

नक्सा पास नै नगराई निर्माण गरिएका भौतिक संरचना भत्काउन काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टे अल्टिमेटम दिएको थियो ।नर्भिकले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top