ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७९ श्रावण २३ गते सोमबार १५:२२:०२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

५ हजार ३५१ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सोही अवधिमा ४७० जना सक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top