ट्रेण्डिङ

होमपेज / समाज

निजामती कर्मचारीहरू आन्दोलनमा,नासुहरूले गरे 'पेन डाउन'

नेपालगाथा २०७९ श्रावण २३ गते सोमबार १४:४६:३२ मा प्रकाशित

काठमाडौं । निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

माथिल्ला तहका कर्मचारीको प्रभावमा परेर अधिकृत र त्यसभन्दा माथिका कर्मचारीको मनलाग्दी तलब वृद्धि गरेपछि सिंहदरबारमा नायब सुब्बा र खरिदारहरूले पेन डाउन सुरु गरेका छन् । 

नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताए।तर समिति सभापतिले भने यसलाई अस्वीकार गरेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top