ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगाथा २०७९ श्रावण २१ गते शनिबार १७:०१:५९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ९४२ पीसीआर परीक्षणका क्रममा ३२६ जना र २ हजार ७७० एन्टिजेन परीक्षणका क्रममा ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top