ट्रेण्डिङ

होमपेज / समाज

प्रहरीबाट विदा भए एआइजी पोखरेल

नेपालगाथा २०७९ श्रावण २० गते शुक्रबार ११:२९:४६ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्।

एआईजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारबाट अवकाश पाएका हुन् । उनी आईजीपी नियुक्तीको विषयमा असन्तुष्टि जनाउँदै सर्वोच्च पुगेका थिए । तर, सर्वोच्चले उनको निवेदन ३१ असारमा खारेज गरेको थियो । 

अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top