होमपेज / समाज
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले २०६८ सालमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतमा फेरी पनि सुनुवाइ स्थगित भएको छ ।
पाँच न्यायाधीशको संवैधानिक इजलासमा अन्तिम फैसलाको सुनुवाइ कुरेर बसेको उक्त मुद्दा अदालतकै तर्फबाट स्थगितको सूचीमा परेको हो। बुधबार नियमित संवैधानिक इजलास बस्नुपर्नेमा गठन नहुँदा मुद्दा स्थगित भएको हो।