ट्रेण्डिङ

होमपेज / समाज

आज साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने

नेपालगाथा २०७९ श्रावण १८ गते बुधबार १०:११:२७ मा प्रकाशित

काठमाडौं । देशभर आजकाे माैसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 हिजो अस्तीको तुलनामा आज साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक-दुई दिन बढी पानी पर्ने छ ।

आज राति देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान महाशाखाले गरेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top