ट्रेण्डिङ

होमपेज / समाज

यस वर्षको एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते सञ्चालन हुने

नेपालगाथा २०७९ श्रावण १५ गते आइतबार १४:०७:१४ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते सञ्चालन हुने जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईमा सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरुमध्ये आफूले चाहेको बढीमा दुई विषयसम्म ग्रेडवृद्धि(पुरक) परीक्षामा सहभागी हुन पाउने जनाएको छ।

 तर परीक्षाफल रद्द भएका परीक्षार्थीले भने उक्त ग्रेडवृद्धिमा सहभागी हुन पाउने छैनन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top